कोरिया जान नपाएको भन्दै सम्बन्धित युवाहरूले काठमाडौँमा विरोध प्रदर्शन
काठमाडौँ। रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा सफलतापूर्वक उत्तीर्ण गरे पनि लामो समयसम्म वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान नपाएको भन्दै सम्बन्धित युवाहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका...