१४ कार्तिक २०७७, शुक्रबार
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँका ३ हजार बेरोजगार सूचीकृत
दमौली । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँका विभिन्न पालिकामा करीब तीन हजार बेरोजगार सूचीकृत भएका छन् । व्यास र शुक्लागण्डकी नगरपालिका तथा म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा दुई हजार ९३५...