मास्क लगाउन आग्रह गर्दा गार्डमाथि छुरी प्रहार, दिदीबहिनी पक्राउ
अमेरिका । मास्क र सेनिटाइजर लगाउन आग्रह गर्दा अमेरिकामा एक स्टोरका सेक्यूरिटी गार्डमाथि चक्कु प्रहार भएको छ । इलिनोइस राज्यमा गार्डको हत्याको प्रया गरेकोमा दुई जना दिदी बहिनीलाई प्रहरीले पक्राउ...