कोरोना नियन्त्रणमा कुनै कमजोरी हुन दिन्नौँ : मुख्यमन्त्री राउत
लहान । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमण नियन्त्रण र रोकथाममा कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । कोभिड–१९ जोखिम न्यूनीकरणका लागि प्रदेश र जिल्ला...