प्रतिनिधि सभा पुन:स्थापनाको मागसहित काठमाडौँमा युवाहरूको विरोध प्रदर्शन
काठमाडौँ। प्रतिनिधि सभा विघटनप्रति आपत्ति जनाउँदै संसद् पुन:क्रियाशील बनाउनुपर्ने मागसहित काठमाडौँमा युवाहरूले विरोध प्रदर्शन गरेका छन्। नागरिक युवा समाजसँग आबद्ध युवाहरूले मंगलबार माइतीघर मण्डलामा भेला भई असंवैधानिक रूपमा गरिएको प्रतिनिधिसभा...