पोर्चुगलमा कामदार भिसा बन्द: ठगी धन्धाबाट बच्न दूतावासको अनुरोध
लिस्बन (पोर्चुगल) । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कामदार भिसाका नाममा हुने ठगीबाट बच्न आग्रह गरेको छ । दूतावासले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै...