मदन भण्डारी राजमार्गको सर्भे विवाद टुङ्गियो
सुर्खेत । मदन भण्डारी राजमार्गको सर्भेमा देखिएको विवाद टुङ्गिएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट हुँदै लैजाने विषयमा सहमति जुटेपछि आयोजनालाई सर्भे गर्न बाटो खुलेको हो । सोही क्षेत्रका प्रतिनिधिसभा...