२१ कार्तिक २०८२, शुक्रबार
‘विप्लव’सहितका नेताले आयोग पुगेर गरे सनाखत
काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेता सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् । ‘विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेता-कार्यकर्ता आयोग पुगेर सनाखत गरे । विप्लव नेकपाले यसअघि नै दल दर्ताको निवेदन...