प्रकृतिलाई मासेर हैन जोगाएर पर्यटन विकास गरौँ : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिलाई मासेर नभई जोगाएर मात्र नेपालको पर्यटन विकास गर्नुपर्ने बताएकी छन् । नेपाल भ्रमण वर्ष २०२० को स्थानीय दशरथ रङ्गशालामा आज साँझ उद्घाटन गर्दै उनले...