प्रहरीले अधिकार दुरुपयोग गर्यो : सांसद ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद कोमल ओलीले नेपाल प्रहरीले अधिकारको दुरुपयोग गरी अनुसन्धानका नाममा गायिका आस्था राउतलाई कारवाही अगाडि बढाएको आरोप लगाएकी छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष...