मालपोत कार्यालय पर्साका तत्कालिन फाँटवाला गुप्ताविरुद्ध भ्रष्टचार मुद्धा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालिन फाँटवालाविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार मुद्धा दायर गरेको छ । अनुसन्धानको क्रममा मालपोतका तत्कालिन फाँटवाला मदन प्रसाद गुप्ताले ७७ लाख...