वाणिज्य बैंकको दोस्रो तला बाट खसेर कर्मचारीको मृत्यु
धनगढी । राष्ट्रिए वाणिज्य बैंकको दोस्रो तलाबाट खसेर बैंकका कर्मचारीको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–१ मा रहेको राष्ट्रिय बाणिज्य बैंकको छतबाट खसेर कार्यालय सहयोगी दयाकृष्ण पन्तको मृत्यु भएको जिल्ला...