पाँच बुँदे प्रतिबद्धता
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकाका जनप्रतिनिधिले पाँच बुँदे लिखित प्रतिबद्धता गरेका छन् । गाउँपालिको सेवा, सुविधाको प्रभावकारिताका विषयमा गरिएको सार्वजनिक सुनुवाइमा उपस्थित जनप्रतिनिधिले मदरसाको स्तरोन्नति, एक महीनाभित्र एम्बुलेन्स खरीद, गाउँपालिकाको वडा...