गैसस महासंघमा लामा
काठमाडौँ । गैर सरकारी संस्था (गैसस) महासंघको ९ औं केन्द्रीय महाधिवेशनले जीताराम लामाको अध्यक्षतामा ४८ सदस्यीय कसमिति निर्वाचित गरेको छ । महासंघको बरिष्ठ उपाध्यक्षमा ध्रुवप्रसाद देव, उपाध्यक्ष सुमित्रा सुवेदी, महासचिव रामप्रसाद सुवेदी,...