बाबुरामले दिए शुभकामना : दश बर्षे जनयुद्धको जगमा भएको प्रमुख भूमिका थियो भन्ने नभुलौं !
काठमाडौं । नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले जनयुद्ध दिवसको शुभकामना दिएका छन् । उनले ट्वीटरमार्फत शुभकामना दिएका छन् । उनले ट्वीटसँगै पुष्पकमल दाहाल प्रचण्डसँगको तस्वीर पनि राखेका छन् ।...