शान्ति सुरक्षा कायम गर्न आग्रह
काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले भ्रष्टाचार अन्त्य गर्दै मुलुकमा शान्तिसुरक्षा कायम गर्न सरकारसँग आग्रह गरेका छन् । एक कार्यक्रममा बोल्दै डा. लोहनीले पछिल्लो पटक मुलुकमा दिन...