सरकारका गलत कार्यको भण्डाफोर गर्नेछौं : डा. बाबुराम भट्टराई
काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले गरेका गलत कार्यको भण्डाफोर गर्ने बताएका छन् । बुधबारदेखि राजधानीमा सुरु भएको पार्टीको १५ औँ संघीय बैठकको उद्घाटनमा बोल्दै डा....