प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य
हुम्ला । सिमकोट-नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै हुम्लामा रहेका तीन निजी एयरलाइन्सको कार्यालयमा लगाइएको ताला खुलाइएको छ । सदरमुकाम सिमकोट गाउँपालिका-५ का युवाले हवाई टिकट वितरणमा...