इलामको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सारेकोमा सांसद नेम्वाङले जनाए आपत्ति
काठमाडौँ । प्रतिनिधिसभा सांसद सुहाङ नेम्वाङले इलाम जिल्लाको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सारेर अन्य जिल्लामा पुर्याएकोप्रति चिन्ता व्यक्त गर्दै सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्ने...