काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते
काठमाडौँ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ पौवास्थित यात्रुबाहक बस दुर्घटना भएको छ । शनिबार दिउँसो रामेछापको डोरखानीबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस दुर्घटनामा भएको हो ।दुर्घटनामा २३ यात्रु घाइते भएका छन् ।...