मिडिया क्षेत्रलाई संसद अन्तर्गत राख्न सांसद भट्टराईको प्रस्ताव
काठमाडौँ । नेकपा एमालेकी सांसद विद्या भट्टराईले मिडिया क्षेत्रलाई सरकारअन्तर्गत नभई संसद अन्तर्गत राखेर जानुपर्ने प्रस्ताव राखेकी छन् । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबार बसेको...