‘वातावरणमैत्री सडक संरचना बनाउन सरकार लागिरहेको छ’ : मन्त्री दाहाल
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री सडक संरचना बनाउन सरकारले ध्यान दिइरहेको बताएका छन् । पूर्वाधार विकास समितिको शुक्रबारको बैठकमा बोल्दै दाहालले यस्तो बताएका हुन् । दाहालले संविधानले...