रास्वपाले भन्यो-‘गाउँका घरदेखि खेतसम्म हस्ताक्षर अभियान लिएर पुग्छौँ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापतिविरुद्ध प्रतिशोध भएको भन्दै चलाएको हस्ताक्षर अभियान गाउँका घरदेखि खेतसम्म पुर्याउने बताएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सह-कोषाध्यक्ष...