पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
काठमाडौँ । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको करिडोरको बागलुङखण्डस्थित बागलुङ नगरपालिका-१३ कालाखोला स्थानमा पहिरो खसेपछि बिहानैदेखि सडक अवरुद्ध भएको छ ।...