फरक क्षमता भएकी २७ वर्षीया पन्थलाई निवासमै नागरिकता
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले फरक क्षमता (अपांगता) भएलाई निवासमा नै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गर्ने कार्यलाई जारी राखेको छ । यस क्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आइतवार...