राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्ध विरामको घोषणा
न्यूयोर्क । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्ध विराममा सहमति गरेको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै युद्ध...