‘सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्छ’-कृष्णप्रसाद सिटौला
विराटनगर । नेपाली काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले संविधान जारी भएको १० वर्ष पूरा भएको सन्दर्भमा राज्यका सबै प्रणालीको समीक्षासँगै सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताएका छन्...