कर्णालीमा सरकारबाट बाहिरिँदै एमालेका तिन मन्त्रीले दिए राजीनामा
काठमाडौँ । कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । सरकारबाट बाहिरिएसँगै एमालेका तीन जना मन्त्रीहरूले राजीनामा दिएका हुन् । मुख्यमन्त्री राजकुमार शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक...