‘केन्द्रको असफलता कर्णालीले नक्कल गर्न हुँदैन’
कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको सुन्दर एवं प्रसिद्ध पर्यटकीयस्थल बुलबुले उद्यानमा ‘कर्णाली उत्सव–कुडा कर्णालीका’ को दोस्रो दिन ‘सुर्के थैली’ मूल शीर्षकमा रहेर पाँच वटा विषयमाथि बहस भएको छ...