सुर्खेत वीरेन्द्रनगरमा थन्किए सिनियर शिक्षक
सुर्खेत । वीरेन्द्रनगरका सामुदायिक विद्यालयमा राजनीतिक शक्तिका आधारमा प्रधानाध्यापक छनोट गर्ने पुरानै परम्परा हो । योग्यता र नियुक्तिमा सिनियर हुँदाहुँदै विद्यालय व्यवस्थापन समितिले दम्भका साथ जुनियर शिक्षकलाई प्रधानाध्यापकमा छनोट गरेको...