कर्णाली प्रदेशको मन्त्री हेरफेर किन रोकियो ?
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आइतबार मन्त्रिमण्डल हेरफेरको तयारी गरेका थिए । तर केन्द्रको निर्देशनपछि उक्त कार्यबाट मुख्यमन्त्री पछि हटेको स्रोतले जानकारी दिएको छ । सत्तारुढ नेकपाका...