प्रदेश राजधानी सार्ने प्रस्तावको विरोधमा रुपन्देही कांग्रेसले प्रदेश सभा घेराउ र धर्ना दिने
बुटवल । प्रदेश ५ को राजधानी दाङ सार्ने सरकारको प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रुपन्देहीले आन्दोलन गर्ने भएको छ । रुपन्देही कांग्रेसले बुटवलमा भेला गरेर आन्दोलनको मोडालिटी तय...