‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी’ विधेयक प्रमाणिकरण
धनुषा । प्रदेश नम्बर २ प्रदेशसभाबाट पारित गरिएको ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणिकरण गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले आज सो विद्येयक प्रमाणिकरण गरेका...