दश वर्षीया बालिकालाई बन्धक बनाई करणी गर्ने पक्राउ
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका-७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सबैला नगरपालिका...