तिहारमा देउसीभैलो नखेल्न सुर्खेत प्रशासनको आग्रह
सुर्खेत । लक्षणसहितका कोरोना भाइरस संक्रमित बढ्दै गइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले तिहारमा देउसीभैलो लगायतका कुनै पनि भिडभाड हुने खालका कार्यहरु नगर्न आग्रह गरेको छ। प्रशासनले एक विज्ञप्ति जारी...