सेनाको उद्धार अभियान : हवाईमार्गबाट ४,१९५ जनाको उद्धार, माथिल्लो त्रिशूली-१ बाट ११ शव निकालियो
काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा परिचालित नेपाली सेनाले हवाई साधनमार्फत हालसम्म ४ हजार १९५ जनाको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ३ हजार ९१२ जना नेपाली र २८३...