रसुवा बाढीसम्बन्धी उपसमितिको प्रतिवेदन पारित, प्रभावित व्यवसायीको ब्याज मिनाहा गर्न निर्देशन
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव तथा जलवायु वित्तसम्बन्धी अध्ययन प्रतिवेदन पारित गरेको छ। समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा संसदीय उपसमितिका...