प्रशासन फलोअप : विशेष कारणवश भन्दै रोकिएको सहसचिव र उपसचिवको विज्ञापन खुल्यो, ४५ प्रतिशत रोकियो
काठमाडौँ । ‘विशेष कारणवश’ भन्दै रोकिएको सहसचिव र उपसचिवको विज्ञापन खुलेको छ । सरकारले माग पठाई सकेको अवस्थामा बुधवार स्पष्ट कारण नै उल्लेख नगरी आयोगले विज्ञापन रोकेको थियो । जसको...