सुन बरामद प्रकरणः पक्राउ परेकाहरुलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०० किलो अवैध सुन फेलापरेको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुको म्याद थप गरिएको छ। पक्राउ परेका ६ जनालाई १० थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालतले...