परराष्ट्रमन्त्रीको श्रीलङ्का भ्रमण मन्त्रीपरिषदबाट स्वीकृत
काठमाडौँ । परराष्ट्रमन्त्री विमला राई पौडेल श्रीलङ्का भ्रमणमा जाने तय भएको छ । श्रीलङ्काको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सवमा सहभागी हुन परराष्ट्रमन्त्री त्यसतर्फ जाने तय भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।...