प्रहरी कुटपिट घटनाको छानबिन गर्न एआइजीको नेतृत्वमा समिति गठन
काठमाडौँ । झापामा प्रहरी निरीक्षकले आफ्नै प्रहरी कर्मचारी कुटपिट गरेको घटनामा सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा केन्द्रीय छानबिन समिति गठन भएको छ। मेचीनगर नगरपालिका-४...