पर्यटन दशकको रणनीतिक कार्ययोजना तयार, पर्यटनमन्त्रीलाई बुझाइयो प्रतिवेदन
काठमाडौँ । नेपाल पर्यटन दशक (२०२३-२०३२) को रणनीतिक कार्ययोजना तयार भएको छ । रणनीतिक कार्ययोजनाको रूपरेखा तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई...