घुस प्रकरणमा प्रहरी सईविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षक (सई)विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउतविरुद्ध बैंकिङ...