उपसभामुख ठाकुरले भनिन् -‘प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा गरिएको हो’
काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख रुबीकुमारी ठाकुरले प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा गरिएको दाबी गरेकी छन् । शनिबार फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले यसमा कुनै किन्तु–परन्तुको आवश्यकता नभएको प्रतिक्रिया दिएकी छन् ।...