बर्दिबास अख्तियार कार्यालयमा चालु आवमा २ हजार ५२५ उजुरी दर्ता, अधिकांश स्थानीय तहसँग सम्बन्धित
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास क्षेत्रीय कार्यालयमा चालु आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म २ हजार ५२५ उजुरी दर्ता भएको छ। आयोगका अनुसार, तीमध्ये ८१२ उजुरी फर्छ्यौट भइसकेका...