बालुवाटारमा जेनजी समूहको धर्ना : त्रिपक्षीय बैठकमा सहभागी हुन पाउनुपर्ने माग
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी त्रिपक्षीय बैठकमा सहभागी हुन पाउनुपर्ने भन्दै जेनजीको एक समूहले बाहिर धर्ना दिइरहेको छ । केही बेर अघिदेखि सरकार, राजनीति दल र जेनजी प्रतिनिधिबीच...