२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरबारका करार कर्मचारीदेखि उपत्यकामा ५ वर्ष र एउटै कार्यालयमा २ वर्षभन्दा बढी बसेकाको विवरण माग

आजै ४ बजेसम्म ‘डेडलाइन’ !

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारभित्र कार्यरत करारका कर्मचारी तथा काठमाडौं उपत्यकाभित्र लामो समयदेखि कार्यरत कर्मचारीहरूको विवरण माग गरेको छ।

प्रधानमन्त्री कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई यस्तो विवरण उपलब्ध गराउन अनुरोध गरिएको हो।

कार्यालयका अनुसार काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न मन्त्रालय, सचिवालय, आयोग, निकाय तथा कार्यालयमा कार्यरत कर्मचारीहरूको तथ्यांक अद्यावधिक गर्ने प्रयोजनका लागि आवश्यक विवरण संकलन गर्न लागिएको हो। पत्रमा तोकिएको मितिभित्रै विवरण उपलब्ध गराउन भनिएको छ।

पत्रअनुसार आजै (२०८२/१२/३०) दिउँसो ४ बजेभित्र विवरण पठाउन निर्देशन दिइएको छ।

निर्देशनअनुसार उपलब्ध गराउनुपर्ने विवरणमा सिंहदरबारभित्र कार्यरत करार कर्मचारीहरूको सूची, काठमाडौँ उपत्यकाभित्र ५ वर्षभन्दा बढी अवधिदेखि कार्यरत कर्मचारीहरूको विवरण तथा उपत्यकाभित्र एउटै कार्यालयमा २ वर्षभन्दा बढी समयदेखि कार्यरत कर्मचारीहरूको विवरण समावेश गर्न भनिएको छ।

प्रधानमन्त्री कार्यालयले यस्तो विवरण संकलन प्रशासनिक व्यवस्थापन, जनशक्ति परिचालन तथा सरुवा व्यवस्थापनसँग सम्बन्धित तयारीका रूपमा लिएको प्रशासन सिंहदरवार विशेष स्रोतले जानकारी दिएको छ।

1 Comment
सुमना थापा, हाल पाल्पा।
सुमना थापा, हाल पाल्पा।
2 months ago

सह्ननीय एवं उत्तम निर्णय। सबैभन्दा न्याय सेवामा तराई क्षेत्रमा तथा प्रशासन लागायतमा अन्य सेवामा हिमाली क्षेत्रमा कर्मचारी जान नमानेको हुँदा हालको अवस्थामा सेवाग्राहीको सेवा प्रभावकारी नभएको एवं निजामती सेवाको साख गिर्दो अवस्था रहेको छ।यस पक्षलाई सुधारको खाँचो छ। विवरण माग भएकोमा आम सेवाग्नाही खुसी छौ। निममानुसार कारवाही होस।धन्यवाद।