‘सबैले पार्टी रोजे, मैले जनता’ : मेयर हमाल
काठमाडौँ । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले आफूले दलीय आबद्धताभन्दा जनप्रतिनिधिको भूमिकालाई प्राथमिकतामा राखेको सन्देश सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अभिव्यक्तिमा राजनीतिक दलको रोजाइभन्दा नागरिकको हितलाई केन्द्रमा...