बीपी राजमार्गमा राति सवारी चलाउन प्रशासनले लगायो रोक
काठमाडौँ । बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक लगाइएको छ । काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बिहीबार छुट्टाछुट्टै सूचना जारी गर्दै यस्तो जानकारी गराएका हुन् । काभ्रेपलाञ्चोक प्रशासनका अनुसार बिहीबार...