उपसचिवस्तरका दुई कर्मचारीको सरुवा
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिवस्तरका दुई जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले मंगलबार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्रांकित द्वितीय श्रेणीका उपसचिवस्तरका दुई कर्मचारीको सरुवा...